‘कोलोराडो घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न
setopati.com · Tue May 26 06:30:42 GMT 2026

९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरू भएको तीन दिने बृहत् अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो।
Read full story at source (setopati.com)