पर्यटन समितिको बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल
kalakarmi.com · Tue May 26 06:37:07 GMT 2026

काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् ।
Read full story at source (kalakarmi.com)