प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त
thahakhabar.com

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, चिनियाँ जनता र शोकाकुल परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
Read full story at source (thahakhabar.com)