बुलेटप्रुफ बनाइयो मुुम्बईमा सलमानको घर
deshsanchar.com · Tue Jan 07 16:44:29 GMT 2025

बलिउडका प्रख्यात अभिनेता सलमान खानको घरका भित्ता बुलेटप्रुफ बनाइएको छ।
केहीअघि सार्वजनिक भएको भिडियोमा उनको बरण्डा र झ्याल बुलेटप्रुफ देखिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
Read full story at source (deshsanchar.com)