मन्त्रिपरिषद् निर्णय : सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप
newsofnepal.com · Tue Jan 07 16:53:21 GMT 2025
काठमाडाैं ।
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि आज राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
Read full story at source (newsofnepal.com)