आजको मौसम : देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना
ekantipur.com · Fri Sep 11 01:29:25 GMT 2026

आजको मौसम : देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
Read full story at source (ekantipur.com)