सत्ता वरिपरि केन्द्रित बहसले मात्र संविधान संशोधन सफल हुँदैन: अर्जुननरसिंह केसी
nagariknews.nagariknetwork.com · Tue May 26 06:47:43 GMT 2026

प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको बहस सरकारी कार्यालयमा मात्रै सीमित रहन नहुने माग गरेका छन्।
संसद्मा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। सांसद केसीले भने, ‘पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ, नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न जरुरी छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)