संसदमा आरेन राईको प्रश्नः जिबी राई कहिले पक्राउ पर्छ सरकार ?
kathmandupati.com · Tue May 26 06:51:18 GMT 2026

काठमाण्डौं, १२ जेठ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी कसुरमा फरार रहेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक जिबी राई कहिले पक्राउ पर्छन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै राईले सहकारी पीडितको रकम फिर्ता गराउन माग गरे ।
Read full story at source (kathmandupati.com)