ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन
khabarhub.com · Sat Jun 27 03:33:24 GMT 2026

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।
Read full story at source (khabarhub.com)