मध्यावधि जिते मतदातालाई पाँच हजार डलर दिने ट्रम्पको घोषणामा के छ ?
nagariknews.nagariknetwork.com · Fri Sep 11 01:19:03 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई पाँच हजार डलर दिने घोषणा गरेका छन्।
आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले जिते यस्तो रकम दिइने उनले बताएका हुन्। यसका लागि रिपब्लिकनले प्रतिनिधि सभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स) र सिनेट दुवैमा नियन्त्रण कायम राख्नुपर्नेछ। त्यसपछि प्रत्येक अमेरिकी वयस्क नागरिकलाई पाँच हजार डलर दिइने ट्रम्पले बताएका छन्। उनले यसलाई ‘ट्रम्प लाभांश’ नाम दिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)