६ वर्षकी बालिका माटाेमुनि राेएकाे आवाज आएपछि सशस्त्रले गर्याे उद्धार
reportersnepal.com · Fri Aug 28 16:59:34 GMT 2026

काठमाडाैँ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ ।
शुक्रबार साँझ करिब ६ : १५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो ।
Read full story at source (reportersnepal.com)