देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
nepalwatch.com · Fri Sep 11 01:54:13 GMT 2026

नुवाकोट । यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो ।
Read full story at source (nepalwatch.com)