पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी
onlinekhabar.com · Tue May 26 07:14:26 GMT 2026

१२ वैशाख, काठमाडौ । श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ ।
कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले पत्र लेख्दै यस्तो निर्देशन दिइएको छ ।
Read full story at source (onlinekhabar.com)