प्राकृतिक विपद् भन्ने नै हुँदैन
onlinekhabar.com · Fri Sep 11 16:16:10 GMT 2026

बाढीले पुल बगाउँदा, पहिरोले सडक पुरिँदा, भूकम्पले बस्ती ध्वस्त पार्दा वा हिमताल फुटेर आएको बाढीले हिमाली-पहाडी गाउँमा ठूलो क्षति पुर्याउँदा हामी प्रायः एउटै शब्द प्रयोग गर्छौं- ‘प्राकृतिक विपद्’।
यो शब्द सञ्चारमाध्यमका समाचार, सरकारी विज्ञप्ति, टेलिभिजन रिपोर्टदेखि सामान्य कुराकानीसम्म व्यापक रूपमा प्रयोग हुन्छ। तर यसमा एउटा आधारभूत समस्या छ।
Read full story at source (onlinekhabar.com)