न्युयोर्कमा नेपालले राख्नुपर्ने जलवायु न्यायको प्रस्ताव
ekantipur.com · Fri Sep 11 01:56:03 GMT 2026

न्युयोर्कमा नेपालले राख्नुपर्ने जलवायु न्यायको प्रस्ताव
संयुक्त राष्ट्र महासभामा नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्को वैज्ञानिक प्रमाणसहित क्षतिको यथार्थ विवरण, जलवायु न्यायको कानुनी आधार र लगानीका स्पष्ट योजना प्रस्तुत गर्दै भारत, चीनसहित अति कम विकसित, पर्वतीय तथा जलवायु जोखिममा रहेका देशको समर्थन जुटाउन आवश्यक छ ।
Read full story at source (ekantipur.com)