निर्वाचन प्रमुखले ‘ज्यानको खत्रा छ’ भनेर गगनलाई आधिकारिकता दियो: देउवा
barnanmedia.com · Fri Sep 11 01:59:13 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।
१३३औं बीपी जयन्तीको अवसरमा बुधबार कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा देउवाले पुनरावलोकनका लागि निस्सा दिएको सर्वोच्च अदालतले रुख चिह्न, चारतारे झण्डा आफूले पाउने बताए।
Read full story at source (barnanmedia.com)