डोटीमा एपीएफको विपद् व्यवस्थापन बेस स्थापना
nepalpress.com · Fri Jun 19 02:55:33 GMT 2026

डोटी । विपद् व्यवस्थापन तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले डोटीमा तेस्रो विपद् व्यवस्थापन बेस स्थापना गरेको छ। डोटीको जोरायल गाउँपालिका–२, वुडरमा स्थापना गरिएको उक्त बेसको बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले बेसको उद्घाटन गरे ।
यसअघि डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा यस्ता बेस स्थापना भइसकेका छन् ।
Read full story at source (nepalpress.com)