अमेरिकी डलरको बिक्री दर १५३ रुपैयाँ नाघ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूची)
bishowkhabar.com · Fri Sep 11 02:08:57 GMT 2026

काठमाडौं– विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।
सार्वजनिक पछिल्लो विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ४१ पैसा र बिक्री दर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (bishowkhabar.com)