आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात
nagariknews.nagariknetwork.com · Tue May 26 07:23:24 GMT 2026
आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्।
धर्मशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)