चितवनमा इभि कारमा आगलागी हुँदा एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Fri Sep 11 02:08:19 GMT 2026

चितवनको भरतपुर महानगरपालिका-९ बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको इभि कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)