भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब रुपैयाँ आवश्यक
rajdhanidaily.com · Fri Sep 11 02:14:00 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन (आरडीएनए) प्रतिवेदन’मा बाढीका कारण सात हजार ५७० वटा निजी घर ध्वस्त भएका छन् ।
Read full story at source (rajdhanidaily.com)