रास्वपा सांसद एलिजाले भनिन्- सरकारले गुम्बा विकास समिति खारेज गरेर बौद्ध आस्थामाथि चोट पुर्यायो
setopati.com · Tue May 26 07:38:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एलिजा गुरूङले बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्ताव गरेर सरकारले बौद्ध आस्थामाथि चोट पुर्याएको बताएकी छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सुशासन मार्गचित्र २०८२ मा बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्तावप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी हुन्।
Read full story at source (setopati.com)