इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय
clickmandu.com · Fri Sep 11 02:35:46 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
बिहीबार न्यायाधीश कृतबहादुर बोहराको इजलासले सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा तामाङलाई कैद सजाय र जरिवाना तोकेको हो।
Read full story at source (clickmandu.com)