हुथीद्वारा यमनको रणनीतिक सहर मोचा कब्जा
barnanmedia.com · Fri Sep 11 02:39:28 GMT 2026

काठमाडौं । यमनको हुथी विद्रोही समूहले बिहीबार रणनीतिक महत्त्वको ‘रेड सी’ बन्दरगाह सहर मोचा कब्जा गरेका छ। प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताएअनुसार सहर कब्जापछि लडाकुहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए।
उत्तरपश्चिम यमनको ठुलो भाग नियन्त्रणमा राख्ने हुथीहरूले गत साता साउदी अरब समर्थित यमनी सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए। उनीहरूले साउदी भूभागमा पनि आक्रमण गरेका छन्, जसमा दर्जनौँ मानिस घाइते भएका छन्। यो द्वन्द्व मध्यपूर्व युद्धका क्रममा फेरि चर्किएको छ। शान्ति सम्झौतापछि शान्त हुथी फेब्रुअरीको अन्त्यतिर इरानमा अमेरिका–इजरायली आक्रमणपछि सुरु भएको थियो।
Read full story at source (barnanmedia.com)