‘जिन्दगीमा जे छ त्यसमै खुसी हुन सिकेकी छु’
ratopati.com · Fri Sep 11 02:47:32 GMT 2026

काठमाडौँ । आँचल शर्माले नेपाली रजतपटमा पाइला टेकेको ११ वर्ष बितिसकेको छ । ‘नाइँ नभन्नु ल-४’ बाट डेब्यु गरेकी आँचलले यो अवधिमा ११ वटा फिल्ममा अभिनय गरिसकिन् । ‘झिँगेदाउ-२’ उनी अभिनित पछिल्लो फिल्म हो । यो पहिलो भागको सिक्वेल हो ।
सामान्यतया अन्य कलाकारलाई जस्तै आँचललाई पनि फिल्म रिलिजको समय नजिकिँदै जाँदा मनमा डर उत्पन्न हुन्छ । तर यसपटक चाहिँ उनलाई त्यस्तो मुटु नै ढुकढुक हुनेगरी डर लागेको छैन रे ।
Read full story at source (ratopati.com)