भैरहवाको कलिङ्गा क्यासिनोमा नेपाली जुवाडे भरिभराउ
janaaastha.com

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कलिङ्गा क्यासिनोमा जुवा खेल्दाखेल्दै पाँच जना नेपालीसहित क्यासिनोका म्यानेजर पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (janaaastha.com)