अल्पकालीन राहतमा ९ अर्ब, दीर्घकालीन पुनर्निर्माणमा ७ खर्ब
annapurnapost.com · Fri Sep 11 02:54:11 GMT 2026

काठमाडौं : रसुवास्थित भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब बढी लाग्ने सरकारी अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। सबैभन्दा धेरै पूर्वाधार क्षेत्रमा ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
१९२ किलोमिटर क्षेत्र प्रभावित, धेरै क्षति रसुवामा
Read full story at source (annapurnapost.com)