सञ्चालनमा आयो देवीघाटको एक्रो ब्रिज (तस्बिरहरू)
setopati.com · Fri Sep 11 03:05:19 GMT 2026

नुवाकोटको देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज सञ्चालनमा आएको छ।
भोटेकोशी-त्रिशूलीमा आएको बाढीले त्यहाँको पक्की पुल बगाएपछि सेनाले पाँचै दिनमा एक्रोब्रिज तयार गरेको हो।
Read full story at source (setopati.com)