माटोमुनिबाट बालिका रोएको आवाज आएपछि....
lokaantar.com

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ।
शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेर उद्धार गरिएको हो।
Read full story at source (lokaantar.com)