प्रधानसेनापति खुला टेनिस प्रतियोगितामा खड्का र गुरुङ विजयी
nagariknews.nagariknetwork.com · Tue May 26 08:34:43 GMT 2026
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण मंगलबार सम्पन्न भएको छ।
मंगलबार जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)