भोटेकोशी बाढीपीडितका २९ बालबालिकालाई निःशुल्क पढाउने प्याब्सनको निर्णय
gorkhapatraonline.com · Fri Sep 11 03:22:37 GMT 2026

भदौ १० गते आएको भीषण भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका २९ जना छोराछोरीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले निःशुल्क पढाउने निर्णय गरेको छ।
प्याब्सनले रसुवास्थित भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ४८ हजार ५५४ रुपियाँ सहयोगसमेत गरेको छ।
Read full story at source (gorkhapatraonline.com)