बटेश्वर पालिकाले बाढीपीडितलाई २० लाख प्रदान गर्ने
nepalpress.com · Fri Sep 11 03:21:58 GMT 2026

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।
Read full story at source (nepalpress.com)