किन भयो एयरपोर्ट वरपर धेरै वर्षा ?
annapurnapost.com · Fri Sep 11 03:28:33 GMT 2026

काठमाडौं : यस वर्षको मनसुनमा काठमाडौंको विमानस्थल क्षेत्र वरपर सबैभन्दा धेरै वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार २० वटा मौसम स्टेसनहरूमध्ये विमानस्थल क्षेत्रमा सबैभन्दा धेरै वर्षा मापन भएको हो।
यस वर्ष विभागले नेपालमा सरदरभन्दा कम वर्षा हुने बताएको थियो। कुनै–कुनै क्षेत्रमा सरदर वर्षा भए पनि धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा भएको विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार जोमसोम, दाङ, जुम्ला, ताप्लेजुङ र डडेल्धुरामा सरदर वर्षा भएको छ। तर, अन्य ठाउँमा सरदरभन्दा कम वर्षा मापन गरिएको छ।
Read full story at source (annapurnapost.com)