कारमा आगलागी हुँदा चालकको ज्यान गयो, मृतकको सनाखत हुन सकेन
barnanmedia.com · Fri Sep 11 03:28:39 GMT 2026

चितवनमा गाडीमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)