राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङका उपाध्यक्ष पेङबीच भेटवार्ता
gorkhapatraonline.com · Tue May 26 08:51:13 GMT 2026

राष्ट्रिय सभाका उपाध्यक्ष विमलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायतका विषयमा छलफल भएको थियो ।
Read full story at source (gorkhapatraonline.com)