कंगोका दुई विद्यालयमा आगलागी : भागदौड मच्चिँदा २४ बालबालिकाको मृत्यु
onlinekhabar.com · Fri Sep 11 03:32:13 GMT 2026

२६ भदौ, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को पूर्वी सहर बुकाभुका दुईवटा विद्यालयमा आगलागी हुँदा कम्तीमा २४ जना बालबालिकाको मृत्यु भएको छ।
बीबीसीका अनुसार, आगलागीपछि ज्यान जोगाउन भाग्ने क्रममा भागदौड मच्चिँदा उक्त मानवीय क्षति भएको हो।
Read full story at source (onlinekhabar.com)