लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
ratopati.com · Fri Jun 05 17:58:45 GMT 2026

काठमाडौँ । इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ ।
मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै भनेको छ, “लेबनानमा ‘मानवीय विपत्ति’ नजिक रहेको छ र एक चौथाइ जनसङ्ख्यालाई सहयोगको आवश्यकता छ।”
Read full story at source (ratopati.com)