विभेद र कुप्रथाका लागि राज्यले महिलासँग औपचारिक माफी माग्नुपर्ने कांग्रेस सांसद गुरुङको माग
ratopati.com · Tue May 26 09:06:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले विगतमा भएका संरचनागत विभेद र कुप्रथाका कारण महिलाले भोग्नुपरेको पीडाप्रति राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन्।
प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै सांसद गुरुङले सरकारले दलित समुदायसँग माफी मागेर सकारात्मक सुरुवात गरेको उल्लेख गर्दै अब महिलाहरूसँग पनि क्षमायाचना गर्नुपर्ने बताएकी हुन्।
Read full story at source (ratopati.com)