विशिष्टको सुरक्षाका नाममा मापदण्ड विपरीत खटाइएका प्रहरी फिर्ता बोलाउन रास्वपा सांसदको माग
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र सिंह महताले राजनीतिक प्रभाव र पहुँचका आधारमा विशिष्टको नाममा आवश्यकताभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन माग गरेका छन् ।
व्यक्तिको प्रतिष्ठाका लागि सुरक्षाकर्मीको दुरूपयोग गर्न नमिल्ने उनको भनाइ छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा रास्वपा सांसद महताले शान्ति प्रक्रिया टुंगिइसकेको अवस्थामा सुरक्षा मूल्यांकन नै नगरी प्रहरी दिनु गलत भएको बताएका हुन् ।
Read full story at source (lokaantar.com)