‘कृषकलाई बालीनाली सुरक्षाका लागि हतियार उपलब्ध गराइयोस्’
ratopati.com · Tue May 26 09:09:48 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतङ्कका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको उल्लेख गरे।
Read full story at source (ratopati.com)