संसद्मा विपक्षीको फेरि अवरोध,प्रधानमन्त्री उपस्थित नभएसम्म संसद् सञ्चालन गर्न नदिने विपक्षी दलको अडान
canadanepal.com · Tue May 26 09:12:03 GMT 2026

काठमाडौं - विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।
Read full story at source (canadanepal.com)