विपक्षीलाई सभामुखले भने- तपाईँहरूको माग जायज छ, प्रधानमन्त्रीले छिट्टै सदनलाई जवाफ दिनुहुन्छ
nepalpress.com · Tue May 26 09:08:57 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर छिट्टै जवाफ दिने तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभामा विपक्षी दलले प्रधानमन्त्री खोज्दै आफूले निरन्तर संवाद गरिरहेको बताए ।
उनले भने, ‘संसद्मा उठेको प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्योयो भन्ने कुरा अत्यन्तै जायज छ, संविधानतः छ, नियमावली सम्मत छ, कानुन सम्मत छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक–पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ ।’
Read full story at source (nepalpress.com)