प्रतिनिधिसभामा विपक्षीको अवरोध
baahrakhari.com · Tue May 26 09:11:00 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा विपक्षी सांसदले अवरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को जवाफ माग गर्दै मंगलबार (जेठ १२) उनीहरूले सदन सञ्चालनमा अवरोध गरेका हुन् ।
त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधामन्त्रीले छिटै संसद्मा सम्बोधन गर्ने बताए । उनले विपक्षी सांसदलाई आसनमा बस्न आग्रह गरे ।
Read full story at source (baahrakhari.com)