सोलुखुम्बुको हुङ्गा खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
nepalsamaya.com · Fri Sep 11 03:50:13 GMT 2026

काठमाडौं- सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको बाँध बनेको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार खोलामा माथिबाट थप पहिरो खसिरहेको छ। यसका कारण हुङ्गा खोला तथा दूधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
Read full story at source (nepalsamaya.com)