बुवालाई खुशी बनाउन यी ६ काम गर्नुहोस्, महँगो उपहारभन्दा स्मरणीय बन्ने छ तपाईँको माया
kalakarmi.com · Fri Sep 11 03:52:06 GMT 2026

काठमाडौं– आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन । आज बुवाप्रति माया, सम्मान तथा कृतज्ञता व्यक्त गर्ने विशेष अवसर पनि हो ।
बुवा परिवारका लागि दिनरात मेहनत गर्ने, आफ्ना चाहना थाँती राखेर सन्तानको भविष्यका लागि सोच्ने व्यक्ति हुन् । धेरैजसो बुवाले आफ्नो माया शब्दमा व्यक्त नगरे पनि उहाँको हरेक व्यवहारमा सन्तानप्रतिको चिन्ता र जिम्मेवारी लुकेको हुन्छ ।
Read full story at source (kalakarmi.com)