विपक्षीलाई पेलेरै अघि बढे सभामुख
nepalpress.com · Tue May 26 09:19:16 GMT 2026

काठमाडौं । विपक्षी दलको अवरोधबिच सभामुख डीपी अर्यालले सदन अघि बढाएका छन्।
प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित हुनुपर्ने अडान राख्दै विरोध जनाइरहेपछि सभामुखले सदन अघि बढाएका हुन्।
Read full story at source (nepalpress.com)