कार्यदलको प्रतिवेदन विवादले एमालेभित्रका ओली समुह फुट्यो, पुराना बाहिरिए, नयाँ भित्रिए
kendrabindu.com · Fri Sep 11 04:00:47 GMT 2026

काठमाडौं । नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलमा विभाजन देखिएको छ । कार्यदलका बहुमत सदस्यसहितका सदस्यसचिव समेत रहेका महासचिव शंकर पोखरेलले तयार पारेको भन्दा भिन्न ३९ पृष्ठको प्रतिवेदन संयोजक रामबहादुर थापा बादलले लेखेपछि कार्यदलमा विभाजन देखिएको हो ।
पोखरेलको मसौदामा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने, विशेष महाधिवेशन गर्नुपर्ने लगायतका सुझाव दिइएको थियो। तर, त्यसप्रति रुष्ट ओलीले कार्यदल संयोजक बादललाई छुट्टै प्रतिवेदन लेख्न लगाएका थिए।
Read full story at source (kendrabindu.com)