प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न सभामुखले गरे इन्कार
onlinekhabar.com · Tue May 26 09:22:21 GMT 2026

१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न इन्कार गरेका छन् ।
विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)