बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
nepalnews.com · Fri Sep 11 04:08:02 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन् । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली-मेलुङ-स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, मुख्य राजमार्गका केही खण्डमा पनि पूर्ण अवरोध रहेको छ।
Read full story at source (nepalnews.com)