२५औँ आहा रारा पोखरा गोल्डकपबाट तीन लाख बचत
baahrakhari.com · Fri Sep 11 04:06:59 GMT 2026
पोखरा । सहारा क्लब पोखराले आयोजना गरेको २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट तीन लाखभन्दा बढी बचत भएको छ ।
प्रतियोगिताबाट एक करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको छ । प्रतियोगिता सञ्चालनमा एक करोड ३० लाख एक हजार ६४६ रुपैयाँ खर्च भएको शुक्रबार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)